प्रस्तुत \'नमुना संविधान\' संघीय लोकतान्त्रिक गणतन्त्र नेपालकोलागि संविधान निर्माणको एउटा अभ्यास हो । कानुनी रूपमा यसको कुनै हैसियत छैन । तर, जुन प्रक्रियाबाट नमुना संविधानको रूपमा यो अभिलेखको तयारी भयो यसले अनेकन रूपमा राजनीतिक हैसियत र महत्व राख्दछ । Download FileView Detail