Articles
News & Viewsजनजाति महिलाको स्थान
Author: शान्
भूमिकाः महिला भन्नासाथ आधि आकाश आधि धर्ती ओगट्ने, जन्मले स्त्री जाति भन्ने बुझिन्छ । आधा हिस्सा ओगट्ने यी महिला वर्गभित्र पनि जातिगत/समुदायगत महिला १०१ जातजातिभित्र पर्दछन् । यी १०१ जातजातिका महिला वर्गले प्रत्येक जातिभित्र आधा हिस्सा ओगटेर रहेको विद्यमान स्थिति हो । यसभित्र ३७५ आदिवासी जनजाति (आ.ज.) समुदायका महिलालाई नै आदिवासी जनजाति महिला भनेर जनाउँछ । यी आदिवासी जनजाति महिलाहरूले संविधान सभाको निर्वाचनमा कसरी र कति स्थान पाउने वा नपाउने भन्ने सम्बन्धमा अन्तरिम संविधान, २०६३ ले गरेको व्यवस्थामाथि विश्लेषण तथा विवेचना गरिनु आवश्यक भएको हुनाले यो संक्षिप्त अवधारणा-पत्र प्रस्तुत गरिएको छ ।
Download File
Advance Search
Check Mail