News & Views
Resources

Federalism by Jill CottrellFederalism Issues in Designing a Federal System by Jill Cottrell in english language Download Powerpoint file Read more

संघीय प्रणाली प्रारुपका सवालहरुFederalism Issues in Designing a Federal System by Jill Cottrell in Nepali language Read more

Activities

Dalit in Nepal and Federalism

समावेशी संविधानका लागि संवाद अभिवृद्धि परियोजना
नेपालमा दलित र संघीयता विषयक
एक दिने अन्तरक्रिया कार्यक्रम
साप फल्चा, बबरमहल, काठमाडौं पौष २२, २०६७ (जनवरी ६, २०११)
कार्यक्रम प्रतिवेदन
१. पृष्ठभूमि
जातीय भेदभाव विरूद्ध राष्टिय मञ्च (एनकार्ड) ले नेपालमा वहिष्करणमा परेका समुदायहरूको हक अधिकारहरूको स्थापनाको लागि विगत एक दशक देखि निरन्तर रुपमा काम गरिरहेको छ। नयाँ संविधान निर्माण र राज्य पुर्नःसंरचनाको प्रक्रिया चलिरहेको नेपालको वर्तमान राजनीतिक सन्दर्भमा सदियौं देखि वहिष्करणमा पारिएका नेपालका आदिवासी जनजाति, दलित र मुस्लिम समुदायलाई समानता र सहभागिताका मुद्दाहरूको संवैधानिक उपचार खोज्नका लागि अत्यन्त महत्वपुर्ण र ऐतिहासिक अवसर हो। यही परिप्रेयमा एनकार्ड बाट संचालित समावेसी संविधानको लागि संवाद अभिवृद्धि परियोजना अन्तर्गत २०६७ पौष २२ गते तदनुसार ६ जनवरी, २०११ मा नेपालमा दलित र संघीयता विषयक एक दिने अन्तरक्रिया कार्यक्रम साप फल्चा बबरमहल काठमाडौंमा सम्पन्न भयो।
 

Download File 
Go Back  
Advance Search

Check Mail

Email

Password

Newsletter