News & Views
Resources

Federalism by Jill CottrellFederalism Issues in Designing a Federal System by Jill Cottrell in english language Download Powerpoint file Read more

संघीय प्रणाली प्रारुपका सवालहरुFederalism Issues in Designing a Federal System by Jill Cottrell in Nepali language Read more

News

International day for Elimination of all Forms of

१. पृष्ठभूमी

दक्षिण अफ्रिकाको सार्पभिल शहरमा सन् १९६० मार्च २१ मा त्यहाँका जनताले रंगभेद विरुद्ध प्रदर्शन गर्दा प्रहरीको दमनबाट ६९ जना मानिसको मृत्यू भएको थियो। सन् १९६५ मा संयुक्त राष्ट्रसंघले सबै प्रकारको जातीय विभेद उन्मूलन महासन्धी पारित गर्यो र सन् १९६६ मा संयुक्त राष्ट्रसंघको महासभाले दक्षिण अफ्रिकाको सार्वभिल शहरमा भएको दुःखद घटनाको स्मरणार्थ हरेक वर्ष २१ मार्चलाई “अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस” मनाउने घोषणा गर्‍यो। सोही वर्षदेखि नै “अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस” विश्वभर मनाइदै आइरहेको छ। नेपालले सन् १९७१ मा संयुक्त राष्ट्रसंघिय महासन्धिलाई अनुमोदन गरेको थियो।

 

Download File 
Go Back  
Advance Search

Check Mail

Email

Password

Newsletter