परीयोजना पुर्नमुल्याङ्कन बैठक
यस संस्थाले गर्दै गरेको “समावेशी संविधानका लागी संवाद अभिबिृद्धि
परीयोजना” को हाल सम्म सम्पन्न भएको
कृयाकलापको समष्टिगत रुपमा पुनमुल्याङ्कन र अबको भावी रणनिति कोर्ने उदेश्यले मिति २०६७ असार २२ गते मंगलबारका दिन सातोआकी
भवल कुपनडोलमा साझेदार सस्थाहरु संग बिहान
८ M३० देखी साझ ५ M०० बजे सम्म बैठक बस्दैछ।