जातीय भेदभाव उन्मुलन दिवस २०१०
२१ मार्चका नाराहरू
जातीय विभेद अन्त्य गर
सवै प्रकारका विभेद निर्मुल गर
अन्तर्राष्ट्रिय जातीय उन्मुलन दिवस सफल पारौँ
विभेद रहित समाजको निर्माण गरौ
समाजिक सदभाव कायम गरौ
अन्याय, अत्यचार,शोषण बन्द गर
जातीय, लैंगिक, क्षेत्रीय, धार्मिक, अपाङ्गता, भाषिक विभेदको अन्त्य गर
समाजिक न्याय स्थापति गर
मानव अधिकारको पालना गर
अन्तराष्ट्रिय संधि सम्झौता पालना गर
निर्धारित समयमै संविधान निर्माण गर
मौलिक हक,हित, अधिकारको सुनिश्चिता गर
समानुपातिक, समावेशी प्रतिनिधित्वको ग्यारेण्टि गर
शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेण्टि गर
राष्ट्रिय श्रोत,साधन,सेवा सुविधा र अवसरको वितरण पारदर्शि गर
राष्ट्रिय एकता जिन्दावाद
सरकारी निर्णयहरुको कार्यन्वयन गर
छुवाछुत प्रथाको अन्त्य गर